मेष
Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज काममा उत्साह बढ्नेछ। कार्यक्षेत्रमा नयाँ अवसर मिल्ने योग छ। साथीको साथले काम सजिलो हुनेछ। खर्च गर्दा सोच विचार गरेर गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
वृष
Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मन प्रसन्न रहनेछ। घरमा खुसीको वातावरण बन्नेछ। रोकिएको काम बन्न सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। कार्यक्षेत्रमा नयाँ अनुभव प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन
Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
नयाँ चिनजान लाभदायक बन्न सक्छ। बोलीमा संयमता राख्नुहोस्। काममा प्रशंसा मिल्नेछ। पढाइमा मन लाग्नेछ। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट
Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिवारको साथ र सहयोग मिल्नेछ। कुनै पनि कार्य गर्दा धैर्य राख्नुहोस्। पुरानो योजना अघि बढ्न सक्छ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह
Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आत्मविश्वास बढ्नेछ। नयाँ जिम्मेवारी आउन सक्छ। मेहनतको फल मिल्नेछ। अनावश्यक विवादबाट टाढा रहनुहोस्। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।
कन्या
Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
सरकारी काम बन्न सक्छ। व्यापारमा लाभ मिल्नेछ। नयाँ योजना सफल हुनेछ। खर्चमा नियन्त्रण गर्नुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
तुला
Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
सम्बन्धमा मिठास बढ्नेछ। नयाँ भेट उपयोगी हुनेछ। आफन्तहरूको काममा सहयोग मिल्नेछ। कुनै कुरालाई लिएर मन प्रशन्न रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक
Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मेहनतको राम्रो परिणाम मिल्नेछ। आम्दानी बढ्न सक्छ। पुरानो साथीसँग भेट हुनेछ। रिस र आफ्नो भावनामा नियन्त्रण राख्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
धनु
Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
यात्राको अवसर मिल्न सक्छ। नयाँ योजना अघि बढ्नेछ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। आत्मविश्वास कायम राख्नुहोस्। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ३ रहेको छ।
मकर
Capricorn
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
कामको चाप बढ्न सक्छ। आर्थिक अवस्था सुधारिनेछ। परिवारको साथ मिल्नेछ। धैर्यका साथ अघि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ
Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा
विद्यार्थी वर्गका लागि परिक्षा सफल हुनेछ। साथीको सहयोग मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। पुरानो काम पूरा हुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ८ रहेको छ।
मीन
Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
मन शान्त रहनेछ। नयाँ अवसर प्राप्त हुनेछ। सिर्जनात्मक काममा सफलता मिल्नेछ। स्वास्थमा सावधानी अपनाउनुहोस्। आजको शुभ रंग हल्का पहेँलो हो भने शुभ अंक ३ रहेको छ।