• श्रावण १८ २०८३, सोमबार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

श्रावण १८ २०८३, सोमबार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३, डिजलरमट्टीतेलमा ५ रूपैयाँ बढेको छ।बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको छ।

खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ ।