• असार १८ २०८३, बिहीबार

गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त

असार १८ २०८३, बिहीबार

काठमाडौँ । गोरखापत्रको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल(कैलाली) नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्रालयको सिफारिसमा रावललाई महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

त्यस्तै सुरक्षण मुद्रण कोषको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना (मोरङ) लाई नियुक्त गर्ने सरकारको निर्णय छ।