• चैत्र ६ २०८२, शुक्रबार

बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिँदै

चैत्र ५ २०८२, बिहीबार

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी भएको छ ।

संसद् सचिवालयले सांसदहरुको शपथ चैत १२ गते गराउने तयारी गरेको छ ।त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने विषयमा रास्वपाका चार नेताबीच छलफल भएको छ ।

काठमाडौंमा बिहीबार चार नेताबीच छलफल भएको थियो ।