• फाल्गुन २३ २०८२, शनिबार

एमालेबाट सुहाङ नेम्बाङको अग्रता कायमै

फाल्गुन २३ २०८२, शनिबार

काठमाडौँ ।  इलाम क्षेत्र नम्बर २ को मतगणना अपडेटमा नेकपा एमाले पार्टीका सुहाङ नेम्बाङले अग्रता कायम राखेका छन् ।

सार्वजनिक नतिजा अनुसार  नेम्बाङले  ९१५१ मत ल्याएर अग्रता कायम गरेका छन् ।

यस्तै श्रम संस्कृति पार्टीबाट सुदिप राईले  ७३४४ मत ल्याएर कांग्रेसका भेषराज आचार्यलाई पछि पारेका छन् । आचार्यले ४९८८ मत प्राप्त गरेका छन् ।