• फाल्गुन २३ २०८२, शनिबार

हर्क सम्पाङले अग्रता लिए,पछ्याउदै रास्वपा

फाल्गुन २३ २०८२, शनिबार

सुनसरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता लिएका छन् ।

जारी मतगणनामा साम्पाङले ६ हजार २७९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गोमा तामाङको ५ हजार ३३३ मत रहेको छ ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सूर्य बहादुर भट्टराईले १ हजार ३६३ मत प्राप्त गरेका छन् ।