काठमाडौँ । झापा क्षेत्र नम्बर ५ को मतगणना अपडेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले २६०६२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् ।
झापा क्षेत्र नम्बर ५ को सार्वजनिक नतिजा अनुसार नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ६७९४ मत ल्याएका छन् ।
यस्तै श्रम संस्कृति पार्टीबाट समीर तामाङले ३५०९ मत ल्याएका छन् ।