अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-४ मा रहेको मतदान केन्द्रमा मतदान रोकिएको छ।
मतदानका लागि प्रयोग भएका केही मतपत्रहरूमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद सिर्जना भएको हो।