• फाल्गुन २३ २०८२, शनिबार

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य

फाल्गुन ३ २०८२, आईतवार

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ ।

नयाँ मूल्य सूची आइतबार राति १२ बजेपछि लागु हुने जनाइएको छ ।