• फाल्गुन २३ २०८२, शनिबार

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी

माघ १२ २०८२, सोमबार

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा शुरु भएको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।

आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्ताव बारे छलफल र निर्णय हुने जानकारी दिइएको छ ।