• फाल्गुन २३ २०८२, शनिबार

एकाएक विप्लवकाे चुनाव नलड्ने घाेषणा

माघ ६ २०८२, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लव चुनाव नलड्ने भएका छन् । यसअघि रोल्पाबाट चुनाव लड्ने बताइएको भएपनि माओवादी प्रवक्ता प्रकाण्डको नेतृत्वमा चुनाव लड्ने भएको हो ।

विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै माओवादी प्रकाण्डको नेतृत्वमा चुनावी मैदानमा होमिएको स्पष्ट गरेका छन् ।  विप्लव समूह पहिलो पटक निर्वाचन आयोगमा दर्ता भएर चुनावी मैदानमा होमिएको हो ।