• फाल्गुन २३ २०८२, शनिबार

तस्वीरमा सुकेधारा क्षेत्रको चक्रपथ निर्माण कार्य

पुष १६ २०८२, बुधबार

काठमाडौं । काठमाडौंको चक्रपथ विस्तार आयोजना जनताले चाहे भन्दा धिमा गतिमा निर्माण कार्य भइरहेको छ ।

कलंकीदेखि सातदोबाटोहुँदै कोटेश्वरसम्मको सडक विस्तार आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको बेला यता बालाजुदेखि चाबहिलहुँदै कोटेश्वर जोड्ने भागमा भने काम ढिलो गतिमा चलिरहेको छ ।

नारायणगोपाल चोकदेखि चप्पलकारखानासम्मको चक्रपथ विस्तारको कामलाई तस्वीरमा देखाउने कोसिस गरेका छौं ।