• फाल्गुन २४ २०८२, आईतवार

रामकुमारी झाँक्री एमालेकाे केन्द्रीय सदस्यमा विजयी

पुष ३ २०८२, बिहीबार

काठमाडौं । हालै नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी भएकी छन् ।

झाँक्री संस्थापन पक्षबाटै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी झाँक्रीले १९११ मत ल्याएकी छन् । झाँक्रीले सचिवमा आकांक्षा राखे पनि संस्थापनमा भागबण्डा नमिलेपछि उनी केन्द्रीय सदस्यमा मात्र उम्मेदवार बनेकी थिइन् ।