• फाल्गुन २३ २०८२, शनिबार

फ्याटी लिभरको लागि प्रभावकारी घरेलु उपचार

मंसिर २२ २०८२, सोमबार

कलेजोमा अधिक मात्रामा बोसो जम्मा भएमा कलेजोको प्रक्रियामा बाधा उत्पन्न हुन्छ । कलेजोमा  वोसो वा फ्याट जम्मा भएको त्यस्तो अवस्थालाई मानिन्छ, जतिबेला कलेजोमा बोसोको मात्रा कुल कलेजोको वजन भन्दा करिब ५ देखि १० प्रतिशत अधिक हुन्छ ।

यसको नियन्त्रणका केही घरेलु उपाय यस्ता छन् :

अमला: यसलाई दैनिक खानुहोस्, यसले कलेजो सफा र बलियो बनाउँछ।

बिट (चुकन्दर): दिनमा २ पटक – जम्मा भएको बोसो घटाउँछ।

करेला: सुन्निने र गर्मी कम गर्छ।

बेसारको दूध: रातमा विषाक्त पदार्थहरू हटाउन मद्दत गर्छ।
कागती पानी: बिहान खाली पेटमा विषाक्त पदार्थहरू बाहिर निकाल्छ।

लौकाको रस: शीतलता प्रदान गर्दछ र शान्त बनाउँछ।
चना पानी: पाचन सुधार गर्छ, कलेजोलाई हलुका बनाउँछ।
एलोभेराको जुस: विषाक्त पदार्थहरू हटाउँछ।

गाईको घिउ: केही कोष मर्मत।

सल्लाह: दिनचर्या पालना गर्नुहोस्, तारेको/जंक फूडबाट बच्नुहोस्।