• फाल्गुन २४ २०८२, आईतवार

बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश

मंसिर ३ २०८२, बुधबार

बारा । बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।

आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फ्यू  आदेश जारी गरिएको हो ।

एमाले नेता महेश बस्नेत आउने सूचनापछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । अवस्था थप तनावग्रस्त हुने भएपछि प्रशासनले कर्फ्यू जारी गरेको हो ।