• फाल्गुन २३ २०८२, शनिबार

कागती खानु अघि यी १० कुरा अवश्य जान्नुहोस्

कार्तिक २० २०८२, बिहीबार

१. हड्डी कमजोर भएका व्यक्ति :  कागतीको एसिडले क्याल्सियम घटाउँछ र दुखाइ बढाउन सक्छ।
२. अम्लपित्त (एसिडिटी) भएका व्यक्ति : कागतीले पेटमा जलन र ग्यास बढाउँछ।
३. अल्सर (पेट वा मुख) भएका व्यक्ति :  कागतीको खटासले घाउमा जलन पैदा गर्छ।
४. माइग्रेन वा टाउको दुख्ने समस्या भएका व्यक्ति :  कागतीको तेज गन्धले दुखाइ बढाउन सक्छ।
५. मिर्गौला ढुंग्रो (किड्नी स्टोन) वा मिर्गौलाको समस्या भएका व्यक्ति : कागतीमा रहेको अक्सलेटले ढुंग्रो बन्ने सम्भावना बढाउँछ।
६. न्यून रक्तचाप (लो ब्लड प्रेसर) भएका व्यक्ति : कागतीले रक्तचाप अझ घटाउन सक्छ।
७. छालामा एलर्जी भएका व्यक्ति : कागती लगाउँदा छालामा खुजली वा जलन बढ्न सक्छ।
८. रुघा–खोकी वा चिसोबाट पीडित व्यक्ति : कागतीको चिसोपनले घाँटीको खरास बढाउन सक्छ।
९. खाली पेटमा कागती पानी नखानुहोस् :  यसले पेटको भित्तामा एसिडको असर बढाउँछ।
१०. मधुमेह (डायबिटिज) का बिरामीले ध्यान दिनुहोस् :  कागती पानीमा चिनी मिसाउँदा सुगर लेभल बढ्न सक्छ।