• फाल्गुन २४ २०८२, आईतवार

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

कार्तिक १४ २०८२, शुक्रबार

काठमाडौँ  ।  नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ ।

बुधबारदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकले एकतामा जाने निर्णय सर्वसम्मत गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिएका छन्  ।

माओवादी केन्द्रसँग सम्मानित नेता झलनाथ खनालसहित एक दर्जन भन्दा बढी सिनियर नेताहरु भने एकताको विपक्षमा देखिएका छन् ।