• फाल्गुन २३ २०८२, शनिबार

एरिका गुरुङ कराँते विश्व च्याम्पियनसिपका लागि छनौट

कार्तिक ११ २०८२, मंगलवार

काठमाडौँ । एरिका गुरुङले कराँते विश्व च्याम्पियनसिप खेल्ने भएकी छन्

एरिका नोभेम्बर २७ देखि ३० सम्म इजिप्टको कायरोमा हुने कराँते विश्व च्याम्पियनसिपको व्यक्तिगत विधामा छनौट भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।