• फाल्गुन २७ २०८२, बुधबार

कस्तो रहनेछ आजको मौसम ?

कार्तिक १ २०८२, शनिबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल देशभर मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

साथै आज सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने विभागले जनाएको छ