• फाल्गुन २८ २०८२, बिहीबार

रुकुम पूर्व र बाग्लुङको सिमानामा गयाे भूकम्प

आश्विन १ २०८२, बुधबार

काठमाडां । रुकुम पूर्व र बाग्लुङको सिमानामा भूकम्प गएको छ ।  बुधबार (असोज १) राति ८:२५ बजे पतिहाल्ने भञ्ज्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।