• फाल्गुन २६ २०८२, मंगलवार

संसद विघटनको सहमतिसंगै सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुँदै

भाद्र २७ २०८२, शुक्रबार

काठमाडौँ । जेनजीको सिफारिश अनुसार सुशिला कार्कीलाई आजै अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

शित्तल निवासमा भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने र संसद विघटन गर्ने सहमति भएको हो ।

कार्कीले प्रधानमन्त्रीको शपथ आजै राति ९ बजे हुने भएको छ ।