• फाल्गुन २८ २०८२, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

भाद्र २५ २०८२, बुधबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नहुने भएको छ। जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको हो।

देशको विषम परिस्थितिले गर्दा विभिन्न गन्तव्यमा जान नसकिने वायुसेवा कम्पनीहरूले जनाएका छन्। टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ।