• फाल्गुन २८ २०८२, बिहीबार

एमालेको झापा पार्टी कार्यालयमा आगजनी

भाद्र २४ २०८२, मंगलवार

झापा । झापाको विर्तामोडमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरिएको छ ।

जेनजी आन्दोलनकारीले बिर्तामोड नगरपालिका– ४ मा रहेको पार्टी कार्यालय तोडफोड गरेर आगो लगाइदिएका हुन् ।प्रशासनले कर्फ्यु लगाएपनि त्यसको अवज्ञा गर्दै युवाहरुले प्रदर्शन गरिरहेका छन् ।