• फाल्गुन २६ २०८२, मंगलवार

कांग्रेस–एमाले उपसभामुख हटाउन लागेपछि माओवादीको बैठक स्थगित

भाद्र ३ २०८२, मंगलवार

भदाै ३, काठामाडाैं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सकिएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक कुनै निर्णय नगरी भोलिका लागि सारिएको छ ।

कांग्रेस–एमाले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारीमा लागेपछि बैठक सारेको कार्यालयका मुख्यसचिव गणेश पुनले जानकारी दिए ।