• फाल्गुन २३ २०८२, शनिबार

अस्ट्रेलियामा नेपाली क्रिकेट समर्थक

श्रावण ३० २०८२, शुक्रबार

काठमाडौँ । अस्ट्रेलियाको डर्विनमा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत नेपाल र एनटी स्ट्राइकबीचको खेल हेर्न नेपाली समर्थक मैदानमा पुगेका छन् ।

एनटी स्ट्राइकले टस हारेर पहिला ब्याटिंग गर्दै नेपाललाई १७८ रनको लक्ष्य दिएको छ । उल्लेख्य संख्यामा नेपाली क्रिकेट समर्थकले पनि मैदानमा पुगेर नेपाली खेलाडीको हौसला बढाइरहेका छन् ।