• फाल्गुन २९ २०८२, शुक्रबार

जुम्लाको नाग्मा गमगडी सडक पुर्णरुपमा अवरुद्ध

श्रावण २७ २०८२, मंगलवार

सुर्खेत । जुम्लाको नाग्मा गमगडी सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।

मंगलबार बिहान जुम्लाको हिमा गाउँपालिका– ७ बागबजार स्थित नाग्मा गमगडी (मुगु जाने ) सडक खण्डमा माथिबाट पहिरो आई पुर्णरुमा अबरुद्ध भएको छ ।

प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न र सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।