• फाल्गुन २६ २०८२, मंगलवार

रास्वपा र राप्रपाबाट आजपनी प्रतिनिधि सभाको बैठक बहस्किार

श्रावण २० २०८२, मंगलवार

काठमाडौँ । राष्ट्रयि स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनी प्रतिनिधिसभाको बैठक बहस्किार गरेका छन् ।

प्रतिनिधी सभाको बैठकमा रास्वपाकी सांसद वीराजभक्त श्रेष्ठ र राप्रपाका सांसद दीपकबहादुर सींहले आफ्नो धारणा राखेपछी आजको बैठक बहीष्कार गरेका हुन् ।

सांसद श्रेष्ठले भजिटि भीसा प्रकरणको उच्चस्तरीय छानबीन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थीए । उनले अहीले गठन भएको छानबीन समीती टालटुले भएको बताए ।

त्यस्तै राप्रपा सांसद सींहले भीजीट भीसा प्रकरणमा सरकारले पनी चासो नदेखाएको र सभामुखले पनी चासो नदीएको बताए ।

रास्वपा र राप्रपाले भजिटि भसिा प्रकरणमा आफुहरुको वीरोध जारी रहेको बताउदै उनीहरुले छानबनिका लागी उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भीजीट भीसा प्रकरणमा गत जेठ १३ गतेदेखी नै संसदमा वरिोध गर्दै आएका छन् ।