• फाल्गुन २९ २०८२, शुक्रबार

अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध

श्रावण १८ २०८२, आईतवार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको कोदारीस्थित अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

आइतबार बिहान सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका- कोदारी स्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो झरी बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न र सतर्कता अपनाउन आग्रह गरेको छ ।