• फाल्गुन २९ २०८२, शुक्रबार

दाङबाट जबरजस्ती करणी गरेको अभियोगमा सन्तोष वली पक्राउ

श्रावण १७ २०८२, शनिबार

दाङ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका–१८ नवलपुर बस्ने २३ वर्षीय सन्तोष वलीलाई प्रहरीले पक्राउ गरेको छ ।

सन्तोषले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।