धनगढी । बैतडीको दशरथ चन्द राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ ।
मंगलबार बिहान बैतडीको पाटन नगरपालिका-४ जेउडेस्थित दशरथ चन्द राजमार्गमा पाटन-दार्चुला सडक खण्डमा सड्क माथीबाट पहिरो आई पुर्णरुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।
हाल प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।