• फाल्गुन २९ २०८२, शुक्रबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

श्रावण ९ २०८२, शुक्रबार

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आज बिहान ११: ४५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।