• फाल्गुन २९ २०८२, शुक्रबार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

श्रावण ९ २०८२, शुक्रबार

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।

आजको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।