• फाल्गुन २९ २०८२, शुक्रबार

तुईन खोला पुल नजिकै भारतीय कारमाथि ढुंगा खस्यो, तीन जना घाइते

श्रावण ४ २०८२, आईतवार

चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै भारतीय नम्बर प्लेट गाडीमा ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।

भारतीय युपी ८० जीपी २९२८ नम्बरको कारमाथि ढुंगा खस्दा कारमा सवार तीन जना घाइते भएका छन् । कारमा पाँच जना सवार रहेको बताइएको छ ।