काठमाडौँ । बागलुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सोमबार बिहान बागलुङको गलकोट नगरपालिका-११ काउसेस्थित मध्यपहाडी लोकमार्गमा ढुंगामाटो सहितको पहिरो आई बाटो पुर्ण रुपमा अबरोध भएको छ ।
प्रहरीले अवरोध हटाउने प्रयास जारी रहेको जनाएको छ ।