• फाल्गुन २९ २०८२, शुक्रबार

धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला

असार २४ २०८२, मंगलवार

धादिङ । धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ । त्रिशूली खोलाको किनारमा २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङको गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो । शव दुवै जना पुरुषको रहेको र हाल घटनास्थल प्रहरीको टोली पुगेको छ ।