• फाल्गुन २९ २०८२, शुक्रबार

म्याग्दीको बेनी –दरवाङ सडकखण्ड पूर्णरुपमा अवरुद्ध

असार २३ २०८२, सोमबार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ घुमाउने भिरस्थित बेनी –दरवाङ सडक खण्डमा पहिरो आएपछि सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।

सोमबार बिहान करिब ५: ५० बजे घुमाउने भिरस्थित बेनी –दरवाङ सडक खण्डमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसी सडक पुर्णरुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन पहल भईरहेको जानकारी दिएको छ ।