काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक बिहान ११ बजेदेखि शुरु हुँदैछ ।
आजको बैठकमा बिभिन्न मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ र स्पष्टीकरण समबन्धित मन्त्रालयका मन्त्रीले दिने कार्यसूची रहेको छ ।