• असार २ २०८२, सोमबार

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला

असार २ २०८२, सोमबार

२ असार, काठमाडौँ । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक बालाजुमा फेला परेका छन् । डा.केशव श्रेष्ठलाई बालाजुबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए ।

उनलाई प्रहरीले भद्रकालीमा ल्याउँदै छ ।