• असार २ २०८२, सोमबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

असार २ २०८२, सोमबार

काठमाडौँ । आज राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

अपराहन्न १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।