जेठ ३०, काठमाडौं । बमको हल्लापछि भारतको एयर इन्डियाको जहाज थाइल्यान्डमा आकस्मिक अवतरण गराइएको छ । हिन्दुस्तान टाइम्सका अनुसार १५६ जना यात्रु बोकेको विमान दिल्ली उड्नासाथ बेला बमको सूचना दिइएको थियो ।
अहिले विमान थाइल्यान्डमा राखेर चेकजाँच गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । यसअघि हिजो पनि एयर इन्डियाकै जहाज दुर्घटनामा परेको थियो ।