• जेष्ठ ३० २०८२, बिहीबार

आज मधेश प्रदेशभर सार्वजनिक बिदा

जेष्ठ २९ २०८२, बुधबार

काठमाडौँ । मधेश प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरी कविर दास जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।

मधेश प्रदेश सरकारले गएको चैत २२ गते प्रकाशित गरेको राजपत्रमा ०८२ सालमा दिइने थप बिदा सम्बन्धी सूचनामा आज कविर दास जयन्तीको अवसरमा पनि बिदा दिने उल्लेख थियो ।