काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवासमा बसिरहेको हो ।
आज यो नियमित बैठक भएकाले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।