• जेष्ठ २४ २०८२, शुक्रबार

माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेष्ठ २३ २०८२, बिहीबार

जेठ २२, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । बिहीबार (जेठ २२) विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

नेता नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको अख्तियारले जनाएको छ ।