काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा केही बेर अगाडि बैठक सुरु भएको हो ।
बैठकमा संसद्को काम कारबाही तथा संक्रमणकाली न्यायसँग सम्बन्धित विषयमा छलफल हुने छ साथै आरसी र अग्नि सापकोटाविरुद्ध सर्वोच्चको आदेशलगायतका विषयमा छलफल हुने बताइएको छ ।