• जेष्ठ २२ २०८२, बुधबार

सोमबार सुन र चाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

जेष्ठ २० २०८२, सोमबार

१९ जेठ, काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० र चाँदीको १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।