• जेष्ठ २१ २०८२, मंगलवार

उपत्यका बन्द फिर्ता

जेष्ठ २० २०८२, सोमबार

काठमाडौं ।    राजावादी समूहले आज सोमबार गर्ने भनिएको गरेको छ ।

राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रबाट प्रदर्शन गर्दै बालुवाटारतर्फ प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष थापा सहितका नेता,कार्यकर्ता पक्राउ परेका थिए ।

राप्रपा नेपालका नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनकै क्रममा प्रहरीले अमानवीय तवरले पक्राउ गरेको भन्दै सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको थियो । पक्राउ परेकाहरु रिहा गरे लगत्तै बन्द रद्द गरिएको विज्ञप्ति जारी गरिएको छ ।