१५ जेठ, काठमाडौँ । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट स्वीकृत गरेको छ ।
बिहीबार बसेको बैठकले बजेट स्वीकृत गरेको हो । यससँगै केहीबेरमै अर्थमन्त्रीले संघीय संसदमा बजेट भाषण गर्ने कार्यक्रम छ ।