• जेष्ठ १५ २०८२, बुधबार

समीक्षा अधिकारीले युट्युबमा पाइन् सिल्भर बटम

जेष्ठ १४ २०८२, मंगलवार

जेठ १३, काठमाडौं । गायिका समीक्षा अधिकारीले आफ्नै नामको युट्युब च्यानलमा सिल्भर बटम पाएकी छिन् । युट्युबबाट सिल्भर बटम पुगेर सिल्भर प्ले बटन प्राप्त गरेको खुसी शेयर गर्दै सामाजिक सञ्जालमा उनले सब्सक्राइबरलाई धन्वाद दिएकी छिन् ।

१ मार्च २०१९ मा युट्युबमा जोडिएकी उनको च्यानलमा हाल १ लाख ६ हजार सब्सक्राइबर छन् । समीक्षाले च्यानलमा २० वटा भिडियो अपलोड गरेकी छिन् ।