स्वाद र पौष्टिकताले भरिपुर्ण फल हो लिची । अहिलेको मौसममा बजारमा प्रशस्त भेटिने यो एउटा बाक्लो बोक्रामाथि स-साना गोलाकारका काँडाजस्ता गीर्खाहरू भएको सानो आकारको फल हो।
राम्रोसँग पाकेपछि यसको बोक्रा रातो वा गुलाबी रङको हुन्छ र यही रातो वा गुलाबी रङको बोक्राभित्र पाइने सेतो प्रकारको गुदी नै लिची हो जसलाई हामी स्वादिष्ट मानेर खाने गर्दछौँ।
लीची खानुका धेरै फाइदा छन् । यसमा विटामिन सी, एंटीऑक्सिडेंट, फाइबर, और पोटेशियम हुन्छ जसले छालाको लागि राम्रो गर्छ । यसको सेवनले वजन घट्न समेत सहयोग गर्छ ।
लीची खानुका फाइदा:
रोग प्रतिरोधक क्षमता मजबुत बनाउछ ।
लीची विटामिन सी को स्रोत हो,जसले रोग प्रतिरोधक क्षमता को मजबूत गर्न सहयोग गर्दछ ।
मुटुलाई स्वास्थ राख्न मद्दत गर्छ ।
पाचनमा फाइदा गर्दछ ।
लीचीमा यस्तो फाइबर हुन्छ जसले पाचनमा मद्दत गर्छ र कब्जियत हुनबाट रोक्दछ ।
छालाको लागि यसले फाइदा गर्दछ । लीचीमा विटामिन सी र एंटीऑक्सिडेंट हुन्छ जसले छालाको स्वास्थ र चमक राख्न मद्दत गर्छ ।
शरीरलाई हाइड्रेटेड राख्दछ । लीचीमा पानीको मात्रा धेरै हुन्छ जसले शरीरलाई हाइड्रेटेड राख्न सहयोग गर्दछ ।
लिवर के लिए फायदेमंद:
लीची में पाए जाने वाले एंटीऑक्सीडेंट्स लिवर को स्वस्थ रखने में मदद कर सकते हैं.
ऊर्जा का स्रोत:
लीचीमा कार्बोहाइड्रेट हुन्छ जसले शरीरलाई उर्जा प्रदान गर्दछ ।
धेरै लीची खानु हुँदैन :
अत्यधिक मात्रामा लीची खानाले पेट खराब हुन सक्छ ।
धेरै लीची खानाले एलर्जी हुन सक्छ ।
लीचीमा अत्याधिक कैलोरी हुन्छ,त्यसैले यसको धेरै सेवन गर्नाले वजन बढ्न सक्छ ।