काठमाडौं । रसुवाको केरुङबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ।
आइतबार दिउँसो बा४ख ६२०१ नम्बरको गाडी केरुङबाट काठमाडौं आउँदै गर्दा सात किलो ६५३ ग्राम सुन प्रहरीले बरामद गरेको हो।
प्रहरीले चालकसहित सुन नियन्त्रणमा लिएको हो।